काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा बर्षा
काठमाडौं २४ माघ । आज विहानैदेखि काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको हो। यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने महाशाखाको भनाइ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने […]
२०७५ माघ २४ गते, बिहीबार