कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जुम्लाबाहेक प्रदेशका ९ जिल्लामा बिदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले […]
२०८२ असार १५ गते, आईतवार