समाज

बाबु प्रमाणित नहुने घटना बढ्दै

काठमाडौं, १४ जेठ । आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नभएको पाइएको हो । प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताउनुहुन्छ […]

२०७५ जेष्ठ १४ गते, सोमबार

एम्बुलेन्स दुर्घटना, चारजना घाइते

काठमाण्डौ, १३ जेठ । बैतडीमा बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै, […]

२०७५ जेष्ठ १३ गते, आईतवार

सुन तस्करी प्रकरण : सिलवालसहित थप दुई पक्राउ

काठमाडौं, १२ जेठ । ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुईजना पक्राउ परेका छन् । गृह मन्त्रालयको बिशेष छानबिन समितिले दुईजनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ । पक्राउ पर्नेहरुमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन् । सिलवालले नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफर […]

२०७५ जेष्ठ १२ गते, शनिबार

चट्याङ लागेर १३ जना घाइते

काठमाडौं, ११ जेठ । हिजो बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले डडेल्धुराको भित्री मधेश क्षेत्रमा १३ जना घाइते भएका छन् । चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । चट्याङबाट पर्शुराम–६ छेलाका […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

रोकिएन ढुंगा–गिट्टी उद्योगको मनपरी

काठमाण्डौ, १० जेठ । काठमाडौँ उपत्यकामा रहेका अधिकांश ढुंगा–गिट्टी उद्योगले प्रदूषण कम गर्ने कुरामा ध्यान दिएका छैनन् । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि गर्छु भनेका कुरा कार्यान्वयन नगरेको पाइएको वातावरण विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताए । विभागले नियमितरुपमा उद्योगहरुमा प्रदूषणको अवस्था बुझ्नका लागि अनुगमन गरिरहेको छ । उनि भन्छन , “अनुगमनका क्रममा […]

२०७५ जेष्ठ १० गते, बिहीबार

पूर्वलडाकू बलात्कृत !

काठमाडौं, ९ जेष्ठ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की अपांगता भएकी २५ वर्षीया एक महिला बलात्कृत भएकी छन् । पूर्व माओवादी लडाकूसमेत रहेकी ती महिला माओवादी युद्धताका अपांग भएकी थिइन् । बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी उनलाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । घरमै बसिरहेको अवस्थामा अपांग […]

२०७५ जेष्ठ ९ गते, बुधबार

मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु

काठमाडौं, ९ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति पौने १० बजे बा५७प ६३११ नम्बरको मोटरसाइकलले बा२९प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा २६०८ नम्बरको मोटरसाइकलमा पछाडी सवार काठमाडौं पुतलीसडक बस्ने ७० बर्षीया पुर्ण केशरी कंशाकारको मृत्यु भएको छ । उनको उपचारको क्रममा मोडेल अस्पताल बागबजारमा गएराति सवा १० बजे मृत्यु भएको हो । दुर्घटनामा […]

२०७५ जेष्ठ ९ गते, बुधबार

विराटनगरस्थित भारतीय फिल्ड कार्यलय बन्द

काठमाडौं, ८ जेठ । भारतले नेपालको अनुमतिबिना राखेको विराटनगरस्थित भारतीय फिल्ड कार्यलय बन्द हुने भएको छ । नेकपाले सो कार्यालय हटाउन एक महिनाको समय दिएको थियो । सो चेतावनी पूरा भएपनि नहटेपछि फेरि बम हान्ने सुइको पाएपछि भारतले हतार हतारमा सोमबार कार्यालय बन्द गरेको घोषणा गरेको छ । कोशीमा आएको बाढीलाई बहाना बनाएर भारतले २०६५ […]

२०७५ जेष्ठ ८ गते, मंगलवार

सवारी ऐन कागज मै सिमित

काठमाडौं, ७ जेठ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ कागज मै सिमित भएको छ । ऐनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अनुमति पत्र नलिई परिचालकको काम गर्न नहुने, अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको लागि अयोग्य भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । बालश्रम मुक्त अभियानअन्तर्गत पछिल्लो पटक केन्द्रीय बालकल्याण समिति, श्रम कार्यालय […]

२०७५ जेष्ठ ७ गते, सोमबार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ , ६ जेठ । मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । आज विहान गएको पहिरो कारण सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । धेरै पहिरो गइरहने कालीखोलामा आइतबार विहान करिब ५ः३० बजे पहिरो गएको बताइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित उक्त स्थानमा धेरै पहिरो जाने गर्दछ । पहिरो पन्छाउने काम जारी रहेपनि सडक खुलिसकेको छैन […]

२०७५ जेष्ठ ६ गते, आईतवार