जेठ २३ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेलतर्फ लगिने
काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ ठटीबाट जावलाखेलतर्फ लगिने दिनको साइत जेठ २३ गते जुरेको छ । यहीदिन रथ जावलाखेलमाआउन सक्यो भने भोटो देखाउने साइत जेठ २६ गते पर्नेछ । गुठी संस्थान पाटन शाखाप्रमुख शैलेन्द्र पौडेलकाअनुसार, २३ गते साँझजावलाखेलमा रथ पु¥याउने गरी नै यहाँपूर्व तयारी भएको छ । रथ जावलाखेलआएको […]
२०७६ जेष्ठ ११ गते, शनिबार