आज अक्षय तृतीया
काठमाडौं , २४ बैशाख । आज अक्षय तृतीया । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । यस दिन जौको सातु र खुदो तथा महको सर्वत खाने चलन छ । यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । आजका दिन […]
२०७६ बैशाख २४ गते, मंगलवार