समाज

कालोपत्रे गरेको सडक एक महिनामै भत्कियो

काठमाडौं, १२ फागुन । शहरी सडकअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित सडक कालोपत्रे भएको एक महिनामै भत्किएपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । सडक डिभिजन कार्यालयको शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत गत असारमा निर्माण भएको ८ सय मिटर सडक कालोपत्रे गरेको एक महिनामै भत्किएको हो । सडक निर्माणका लागि कञ्चन राष्ट्रिय सेवासँग ३३ लाख ४४ हजारमा गत […]

२०७५ फाल्गुन १२ गते, आईतवार

राँगोले हानेर मृत्यु

काठमाडौं, ११ फागुन । मर्निङवाकमा निस्किएका चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जनको राँगाले हान्दा मृत्यु भएको छ । प्रहरीको अनुसार शनिबार बिहान मर्निङवाक हिडेका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । रोगोँको आक्रमणबाट गम्भीर घाइते भएका महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । आक्रमण गर्ने राँगोलाई प्रहरीले गाेली हनेर मारेकाे […]

२०७५ फाल्गुन ११ गते, शनिबार

निर्मला पन्तको हत्या भएको ७ महिना पूरा

काठमाडौं, १० फागुन । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना पूरा भएको छ । तर अहिलेसम्म हत्यारा फेला पर्न सकेको छैन । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन । […]

२०७५ फाल्गुन १० गते, शुक्रबार

सार्वजनिक जग्गा व्यक्तिको नाममा !

काठमाडौं, ९ फागुन । मालपोत कार्यालय रुपन्देहीको श्रेष्ताअनुसार मायादेवी गाउँपालिका– ८ स्थित सुकुम्बासी बस्ती रहेको सार्वजनिक जग्गा नवलपरासीका सुरेश अर्यालको नाममा भएको फेला परेको छ । ५० सुकुम्बासी परिवारले टहरा बनाएको बसेको करिब १६ कठ्ठा सार्वजनिक जग्गा अर्यालको नाममा भएको तथ्य फेला परेको हो । कित्ता नम्बर ३५९ र ३६० मा रहेको १६ कठ्ठा ३ […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

बन्दीहरु माथी अन्याय नगर्न चेतावनी

काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले कारागारका कैदी बन्दीहरु माथि अन्याय नगर्न चेतावनी दिएको छ ।नेकपा झापाका सेक्रेटरी सुमनसिंह पौडेलले बिज्ञप्ती जारी गरी झापा सदरमुकाम चन्द्रगढी स्थिती कारागारमा रहेका कैदी बन्दीहरुको आन्दोलनमा एकेबद्धता जनाउदै यस्तो चेतावनी दिएको हो । कैदी बन्दिले १७ बुंदे माग राखेर आन्दोलन गरेपछी कैदी बन्दिका माग प्रती एकेबद्दता जनाउदै नेपाल […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

श्रीस्वस्थानी व्रतकथा समापन गरिदै

काठमाडाैं, ७ फागुन । पुस शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ । एक महिनाभर व्रत बसी महीनाभरि श्रीस्वस्थानीको पूजा अर्चना गरि गरी एक छाक खाएर श्रद्धापूर्वक श्रीस्वस्थानीको कथा वाचन र श्रवण गरेमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालयकी […]

२०७५ फाल्गुन ७ गते, मंगलवार

तीन दिनसम्म माैसम नखुल्ने

काठमाडौँ, ७ फागुन । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी भेगका केही स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जनसहितको हल्का वर्षा तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे महाशाखाकाे भनाइ छ । […]

२०७५ फाल्गुन ७ गते, मंगलवार

हिउँदे झरी अझै लम्बिने

काठमाडौं, ५ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने उनले बताए । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा […]

२०७५ फाल्गुन ५ गते, आईतवार

जग्गा हडप्न खोजे जनकारबाही

काठमाडौं , ४ फागुन । नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको गोदावारीस्थित दमाईडाडामा रहेको हिरादेबी तिमल्सिनाको जग्गामा साध सिमा छुट्याएर किला काडिदिएको छ । गोदावारी नगरपालीका वडा नम्बर १ को दमाईडाँडामा रहेको हिरादेबीको १ आना जग्गा लामो समयदेखि छिमेकी मनिराम खड्काले भोगचलन गर्दै आएका थिए । धनिपूर्जामा हिरादेबीको जग्गा भएपनि भोगचलन भने मनिरामले गर्दै आएको भन्दै केहि […]

२०७५ फाल्गुन ४ गते, शनिबार

‘भ्यालेनटाइन डे’ भन्दै जुवा खेल्ने २३ पक्राउ

काठमाडौ, ३ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले ‘भ्यालेनटाइन डे’को अवसर भन्दै जुवा खेलिरहेकाे अवस्थामा २३ जना जुवाडे पक्राउ गरेको छ । विहीबार राति रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको […]

२०७५ फाल्गुन ३ गते, शुक्रबार