स्वस्थानी व्रत सुरु
काठमाडौं , ७ माघ । आज पौष शुक्ल पूर्णिमा आजदेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । […]
२०७५ माघ ७ गते, सोमबार