आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन
काठमाडौं, ३ बैशाख । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने […]
२०७५ बैशाख ३ गते, सोमबार