आज नागपञ्चमी
काठमाडौं, ३१ साउन । आज साउन शुक्ल पञ्चमी , हिन्दू धर्मावलम्बीहरुले नागपञ्चमी पर्व मनाउँदै छन् । परम्पराअनुसार आज घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागका […]
२०७५ श्रावण ३१ गते, बिहीबार