नुवाकोट र सिन्धुलीमा बस दुर्घटना
काठमाडौं, २६ असोज । समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा भएको छ । शुक्रबार बिहान नुवाकोटको सुर्यगढी गाउँपालिका ५ कल्लेरीखोल्चा छेउमा यात्रुबाहक बस दुर्घटना भएको हो । घटनास्थलमा २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ […]
२०७५ आश्विन २६ गते, शुक्रबार