आज भारी वर्षाको सम्भावना !
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा […]
२०८२ जेष्ठ ३२ गते, शनिबार