समाज

काठमाडौंमा ३.६ म्याग्निच्युटको भूकम्प

काठमाडौं, ९ फागुन । गएराति काठमाडौंलाई केन्द्र विन्दू बनाएर ३ दशमलव ६ म्याग्निच्युटको भूकम्पको परकम्पन गएको छ । गएराति २ बजेर २३ मिनेट जाँदा सो परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो ।

२०७४ फाल्गुन ९ गते, बुधबार

गुण्डानाइके मनोज पुन मारिए

काठमाडौं, ९ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीका अनुसार गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरीसँगको मुठेभटमा मारिएका छन । आज बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल […]

२०७४ फाल्गुन ९ गते, बुधबार

जीप दुर्घटनामा दुईजनाको मृत्यु, पाँचजना घाइते

काठमाडौं, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

‘हरेक क्षेत्रमा दलालको बिगबिगी छ ‘

काठमाडौं, ७ फागुन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सरकार दरिलो भएमात्र भ्रष्टाचारको न्यूनीकरण गर्नसकिने बताएकी छन् ।आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’को सार्वजनीकरण कार्यक्रममा उनले नेपालको हरेक क्षेत्रमा दलालको बिगबिगी भएको उल्लेख गरिन् । उनले स्थीर सरकार भएमात्र देशले मुहार फेर्नसक्ने भन्दै न्याय क्षेत्रकाबारेमा आफूले बोलिरहने अवस्था नभएको […]

२०७४ फाल्गुन ७ गते, सोमबार

विज्ञापनमा समानुपातिक वितरण प्रणाली कार्यान्वयन गराउन अन्तरिम आदेश जारी

काठमाडौं, ७ फागुन । प्रधानान्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्वन्धि निर्देशिका, २०६९ अविलम्व कार्यान्वयन गर्नु, गराउनु भनि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले २०७४ फागुन २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागलाई विपक्षी बनाई उक्त निर्देशिका यथासक्य […]

२०७४ फाल्गुन ७ गते, सोमबार

तामाका भाँडा बनाउने पेशा लोप हुँदै

काठमाडौं , ६ फागुन । पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले […]

२०७४ फाल्गुन ६ गते, आईतवार

राजदुत मास्फीद्वारा तिलौराकोट अवलोकन

काठमाडौं, ५ फागुन । नेपालका लागी बंगलादेशका राजदुत मास्फी बिन्दे फास्मले कपिलबस्तुको प्राचिन तिलौराकोट दरवारको भ्रमण तथा अवलोकन गरेका छन् । राजदुत मास्फीसहितको ११ सदस्यीय टोलीले भगवान गौतम बुद्धले २९ बर्ष जीवन ब्यतित गरेको प्रवित्र स्थल तिलौराकोटको भ्रमण गरेको हो । तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्नका लागी भइरहेको उत्खनन् तथा अन्वेशषणको समेत चांसोका साथ […]

२०७४ फाल्गुन ५ गते, शनिबार

रञ्जीतको घरमा आगलागी

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जीतको घरमा भीषण आगलागी भएको छ । आगलागीमा परेर प्रविण श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मध्यराति रञ्जीतको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज […]

२०७४ फाल्गुन ५ गते, शनिबार

स्पिड ब्रेकर हटाईदै

काठमाडौं, ३ फागुन । ललितपुर महानगरपालिकाले सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का हटाउने भएको छ । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि सो हटाउन लागेको बताइएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुप¥यो भन्दै धेरैजना नगरवासी कार्यालयमा […]

२०७४ फाल्गुन ३ गते, बिहीबार

नायब प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

काठमाडौं, २ फागुन । मादकपदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत् नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान १ बजेतिर मादकपदार्थ सेवन गरी सादा पोसाकमा दरबारमागस्थित ‘आई क्लब’मा पसेका श्रेष्ठले क्लब सन्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै हो–हल्ला गरेका थिए […]

२०७४ फाल्गुन २ गते, बुधबार