समाज

गैरहाजिर प्रहरी-कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन आफ्ना २१ कर्मचारीलाई हाजिर हुन आउन सूचना जारी गरेको छ। सूचनामा आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।यो सूचना प्रकाशित भएको मितिले […]

२०८२ जेष्ठ १२ गते, आईतवार

आज देशभर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । आज दिउँसो कोसी प्रदेश, […]

२०८२ जेष्ठ १२ गते, आईतवार

नागढुंगा–नौबिसे सडक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द

काठमाडौं । नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड आजबाट १५ दिन बन्द हुने भएको छ । ओझाले उक्त खण्डमा सडक निर्माण गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जानकारी दिए । सो सडक खण्ड जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने […]

२०८२ जेष्ठ ११ गते, शनिबार

आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जनाएको छ। आज बिहान बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर […]

२०८२ जेष्ठ ११ गते, शनिबार

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ । शुक्रबार राति परेको वर्षाका कराण बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत […]

२०८२ जेष्ठ ११ गते, शनिबार

बसको ठक्करले कार चालकको मृत्यु

काठमाडौं । चितवनको खैरहनी नगरपालिका-२ ज्यामिरेचोकस्थित बसले ठक्कर दिँदा कारका चालकको मृत्यु भएको छ । उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को इभी कार गएराति १:०५ बजेको समयमा एकापसमा ठक्कर खाँदा कार चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी […]

२०८२ जेष्ठ १० गते, शुक्रबार

सर्लाहीमा मिटरब्याज तथा लघुवित्त पीडितहरूको प्रथम जिल्ला भेला हुँदै

काठमाडौं । मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिको प्रथम जिल्ला भेला सर्लाहीको बरहथवामा हुँदैछ। एकीकृत जनक्रान्तिको दृष्टिकोणमा आधारित सो भेलाले मिटरब्याज र लघुवित्तका नाममा भइरहेको आर्थिक शोषणविरुद्ध सशक्त जनआन्दोलनको आधार तयार गर्ने लक्ष्य लिएको छ।कार्यक्रमको आयोजनाकर्ता संघर्ष समितिका नेता शकुनि सीका अनुसार जिल्लाभरिका मिटरब्याज तथा लघुवित्तबाट पीडित समुदाय, श्रमिक, किसान, महिला तथा जनप्रगतिशील व्यक्तिहरूको सहभागीता […]

२०८२ जेष्ठ १० गते, शुक्रबार

देशका बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका बिभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको जनाएको छ। महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]

२०८२ जेष्ठ ९ गते, बिहीबार

बेथाले छट्पटिएकी महिलालाई बाटैमा सुत्केरी गराउने जवानलाई आईजीपीको पुरस्कार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई पुरस्कृत गरेका छन् । आईजीपी थापाले प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरीको छविलाई उँचो बनाउने काम गरेको भन्दै पुरस्कृत गरेका हुन् ।यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रसंशापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको […]

२०८२ जेष्ठ ८ गते, बुधबार

यस बर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ। बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। उनले देशभरका स्थानअनुसार ५५ […]

२०८२ जेष्ठ ८ गते, बुधबार