दाङमा आमहड्ताल जारी
काठमाडौँ, ६ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । आमहड्तालका कारण आज पनि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । जिल्लाका मुख्य बजार र सडकमा विहानदेखिनै प्रदर्शन भइरहेका छन् । दाङ प्रादेशिक राजधानी सरोकार समितिले […]
२०७४ माघ ६ गते, शनिबार