आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस
काठमाडौं, १७ पुस । आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ । विगत केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालिएको हो । नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो । टोपी दिवसका अवसरमा जागरुक युवा अभियान नेपालको आह्वानमा […]
२०७४ पुष १७ गते, सोमबार