बागलुङ र दैलेख – काठमाडौं समाजवादी सम्पर्क मञ्चको भेला सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी सम्पर्क मञ्च केन्द्रिय समितिले जिल्ला भेला तीब्र गतिमा गरि रहेको छ। यसैक्रममा सो मञ्चले बागलुङ र दैलेख – काठमाडौं समाजवादी सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला सम्पन्न गरेको छ।प्रेम सीकाे अध्यक्षतामा दैलेख – काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन गरिएको छ। जसको उपाध्यक्षमा जीवन सी , सचिवमा कृष्ण सी, काेषाध्यक्षमा धिरेन्द्र […]
२०८२ बैशाख २० गते, शनिबार