पञ्चेबाजा संरक्षण अभियान सुरु
काठमाडौं, २३ कात्तिक । बाराका स्थानीयले परम्परागतरुपमा बजाइँदै आएको पञ्चेबाजा लोप हुँदै गएको भन्दै धौलागिरी बाजा समूह निर्माण गरी संरक्षण अभियान सुरु गरेका छन् । उनीहरुले आजीवन सदस्य बनाइ संकलित रकमबाट पञ्चेबाजा खरिद गरेका छन् । व्यावसायिकरुपमै पञ्चेबाजा बजाउने कार्यमा सबै समुदाय लाग्नुपर्ने र यसले लोप हुँदै गएको संस्कृतिलाई जगेर्ना गर्ने विश्वास उनीहरुले लिएका छन् […]
२०७३ कार्तिक २३ गते, मंगलवार