बजार अनुगमनको विरोधमा पसल बन्द
काठमाडौं, २२ भदौ । सरकारले गरेको बजार अनुमगनको विरोध गर्दै राजधानीस्थित दरबारमार्गका व्यवसायीले बिहीबार पसल बन्द गरेका छन् । बजार अनुगमनकाक्रममा ब्रान्डेड सामान बिक्री गर्ने व्यापारीहरुले परलभन्दा दशौं गुणा बढी मूल्य लिइरहेको खुलासा भएको थियो । सरकारले यस क्षेत्रका थुप्रै पसल सिल गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । व्यापारीहरु यसैको विरोधमा पसल नै बन्द […]
२०७४ भाद्र २३ गते, शुक्रबार