‘ग्याङफाइट’ हुँदा एकको मृत्यु, पाँच घाइते
काठमाडौं, १२ भदौ । ताहचलको बैदेशिक रोजगार कार्यालय छेउमा पसल राख्ने सम्बन्धी विवाद भएको ‘ग्याङफाइट’मा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ […]
२०७४ भाद्र १२ गते, सोमबार