जेष्ठ नागरिक दिवस मनाइँदै
काठमाडौ, १५ असोज । आज “ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔं” भन्ने मुल नाराका साथ २६ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्वभर मनाईने यो दिवस नेपाललमा पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । संयुक्त राष्ट्र […]
२०७३ आश्विन १५ गते, शनिबार