समाज

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

काठमाण्डौ , ३० असार । अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो । दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता […]

२०७४ असार ३० गते, शुक्रबार

अधिकांश पेट्रोल पम्प असुरक्षित

काठमाण्डौ , २९ असार । भक्तपुर, मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए । ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो । आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने […]

२०७४ असार २९ गते, बिहीबार

कामु प्रधानन्यायाधीशलाई मानवअधिकारकर्मीको ध्यानाकर्षण

काठमाडौँ, २९ असार । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग भेट गरी न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ । न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्न, न्यायिक निकायका सबै कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्न, संवैधानिक परिषद्ले कुनै पनि पदमा नियुक्तिका लागि […]

२०७४ असार २९ गते, बिहीबार

अन्तरधार्मिक युवा भेला शुरु

काठमाडौ, २८ असार । अन्तरधार्मिक युवा भेला शुरु भएको छ । काभ्रेको धुलिखेलमा सुरु भएको सो तीन दिने भेलामा विभिन्न धर्ममा आस्था राख्ने युवालाई शान्ति, नेतृत्व विकासको अभियानमा जागृत गराउने उद्देश्य राखिएको बताइएको छ । भेला विश्व ब्रम्हाण्ड शान्ति संघ नेपालको आयोजनामा भेला शुरु भएको हो । भेलामा ६ देशका ५५ जना सहभागी छन् । […]

२०७४ असार २८ गते, बुधबार

प्लास्टिकको चामल गर्ने व्यापारी पक्राउ

काठमाडौं, २८ असार । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको […]

२०७४ असार २८ गते, बुधबार

प्रेसरकुकर बम विष्फोट

काठमाडौ, २७ असार । पाल्पामा प्रेसरकुकर बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् । तानसेन बजारको बीच र […]

२०७४ असार २७ गते, मंगलवार

गृहमन्त्रीसँग सोझै गुनासो गर्न पाइने , १११२ टोल फ्रि नम्बर

काठमाडौं, २६ असार । गृह मन्त्रालयले आजदेखि नागरिकहरुको गुनासो सुनुवाई गर्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बरको व्यवस्था गरेको छ । नागरिकहरुबाट प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्न मन्त्रालयमै १११२ टोल फ्रि नम्बर व्यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए। स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए […]

२०७४ असार २६ गते, सोमबार

आज गुरुपूर्णिमा

काठमाडौं, २५ असार । आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णिमा। आजका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा ब्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ब्रतमा चन्द्रमाको पूजा गरिने र […]

२०७४ असार २५ गते, आईतवार

बलात्कारीलाई सार्वजनिक स्थल मै सजाय

काठमाण्डौ ,२१ असार । बलात्कारीलाई महिलाले हातखुट्टा बाँधेर मरणासन्न हुने गरी पिटेर सजाय दिएको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियो कुन स्थान र मितिको हो भन्ने प्रष्ट नभए पनि भारतकै एउटा गाउँको रहेको बताइएको छ । भिडियोमा तीन महिलाले एक पुरुषलाई हातखुट्टा बाँधेर लडाउँदै लाठीले कुटेको दृष्य छ । तीन महिलाले लगातार लाठी प्रहार […]

२०७४ असार २१ गते, बुधबार

एकायन कराते संघको प्रथम बार्षिक सभा सम्पन्न

काठमाडौँ, २० असार । नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न गरेको छ । राष्ट्र निर्माणका लागि स्वाथ्य जनशक्ति र स्वाथ्य जनशक्तिकालागि खेलकुद भन्ने मुलनाराका साथ काठमाडौँको खुसिबूमा आयोजित कार्येक्रममा प्रमुख अतिथिको रुपमा राट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा , अतिथिमा डा चन्द्र मन बज्राचार्य ,काठमाडौँ महानगर पालिका १७ वडाका वडा अधक्ष्य […]

२०७४ असार २० गते, मंगलवार