सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्घ
काठमाडौं, २४ पुस । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग […]
२०७३ पुष २४ गते, आईतवार