जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान
काठमाडौं, ७ मंसिर । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार/पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन् । तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६/७ पाथीमात्रै उत्पादन हुने गरेको छ । तैपनि […]
२०७३ मंसिर ७ गते, मंगलवार