समाज

डीएनएलाई मान्नुपर्छ : सर्वोच्च

काठमाडौ, १९ साउन । नाता कायम जस्तो मुद्दामा डीएनए परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिना आधार अस्वीकार गर्न नसकिने ठहर सर्वोच्च अदालतले गरेको छ। डीएनए परीक्षणको प्रतिवेदनलाई केही वर्षअघि नमानेको सर्वोच्च अदालतले अब भने त्यस्तो प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्याउने अन्य प्रमाण भएमा मात्र जाच्न सकिने उल्लेख छ। चार वर्षअघि सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु बलराम […]

२०७३ श्रावण १९ गते, बुधबार

‘सत्य निरुपण र बेपत्ता आयोगको माग सम्बोधन गर’

काठमाडौ, १८ साउन । संसदीय समितिले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोगलाई आवश्यक जनशक्ति, बजेट र कानुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकले सत्य निरुपण आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ र बेपत्ता छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकसँग छलफल गरेर सरकारलाई यस्तो निर्देशन दिएको हो । […]

२०७३ श्रावण १८ गते, मंगलवार

‘मधेसी नेता भारत परस्त छन्’

काठमाडौं, १८ साउन । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र ‘बाँधजस्तो’ सडक बनायो । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन् । हिरमिनिया, साइगाउँ र साधापुरमा दसगजासँगै सटाएर भारतले बाँधजस्तो सडक बनाउँदा नेपाली भूमि […]

२०७३ श्रावण १८ गते, मंगलवार

आज गठे मंगल पर्व

काठमाडौ, १७ साउन । आज गठे मंगल पर्व , राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट […]

२०७३ श्रावण १७ गते, सोमबार

बस दुर्घटनामा ९ को मृत्यु, ३१ घाइते

काठमाडौ, १६ साउन । आज बिहान मकवानपुरको मनहरी–३ स्थित रमनटारमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु र ३१ जना घाइते भएका छन । काठमाडौंबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमै, दुई […]

२०७३ श्रावण १६ गते, आईतवार

नेपाल–जापान दौत्य स्थापनाको आज साठी वर्ष पूरा

काठमाडौं, १५ साउन । नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको आज साठी वर्ष पुगेको छ । दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पुरेको अवसरमा आज राजधानीमा नेपाल र जापान प्रतिबिम्बीत हुने तस्बिरहरु प्रदर्शनमा राखिएको छ । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको भन्दै यसलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए । नेपालका लागि जापानले […]

२०७३ श्रावण १५ गते, शनिबार

सामाजिक अपराधको कहालीलाग्दो दृश्य: बर्ष दिनमै पाँच सय ९८ को हत्या

काठमाडौं, १५ साउन । देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२र७३ मा अपराधका २८ हजार पाँच सय ६३ घटना दर्ता भएका […]

२०७३ श्रावण १५ गते, शनिबार

संविधानसभादेखिका अभिलेख उतारिँदै

काठमाडौँ, १४ साउन । संविधानसभा र व्यवस्थापिका–संसद् बैठकका थाती अभिलेख उतार्ने (डिकोड) कामलाई संसद् सचिवालयले अघि बढाउने भएको छ । दोस्रो संविधानसभा–२०६४ सालमा निर्वाचित भएपछिका एक वर्षका बैठकका अभिलेख उतार्ने काम भएको थियो भने २०६५ यताका अभिलेख केवल श्रव्य दृष्यमा सीमित छन् । मुलुकमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट संविधान बनाइएका बैठकका गतिविधि र सभासद्का धारणाको अभिलेख […]

२०७३ श्रावण १४ गते, शुक्रबार

यात्रु वस दुघटना, पुर्व अर्थ राज्यमन्त्रीसहित ९ जनाकाे मृत्यु

काठमाण्डौ ,१३ साउन । सखुवासभावाट धरान अाउदै गरेकाे मुनाल यातायातकाे बा२ख ७३६६ नम्बरकाे यात्रु वहाक वस परेवादिन गाविसको सिदुवा ५ मा छेउमामा बस दिउँसो साढे १२ बजे दुघटना भएकाे छ । मृत्यु हुनेमा पुर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ९ जना रहेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट अन्दाजी ५० फिट तल खसेको छ । बसमा […]

२०७३ श्रावण १३ गते, बिहीबार

विमानस्थल सुरक्षाको जिम्मा कमाण्डो फोर्सलाई

काठमाडौं, १३ साउन । विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ । सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख […]

२०७३ श्रावण १३ गते, बिहीबार