माइक्रो बस दुर्घटना: एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीमा बिहीबार राति बा.३ ख ८४४५ नम्बरको माइक्रो बस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको […]
२०८१ माघ ४ गते, शुक्रबार