सेनाद्वारा सकेट बम निष्क्रिय
काठमाडौ, ३ चैत । नेपाली सेनाको बम डिस्पोजल टोलीले नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई निष्क्रिय गरेको छ । मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । द्वन्द्वकालमा […]
२०७२ चैत्र ३ गते, बुधबार