छोरामात्रै जन्माएर बुहारी कहाँबाट ल्याउँछौ ?
काठमाडौ, २ असार । समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् । नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन)द्धारा भक्तपुरमा सञ्चालित ‘बाधा तोडौँ, शिशु बालिकाको अधिकार संरक्षण गरौँ’ परियोजनामा नागरिक सञ्जालको प्रभावकारिता र […]
२०७३ असार २ गते, बिहीबार