प्रहरीद्धारा निशुल्क बस संचालन
काठमाडौँ, १३ जेठ । नेपाल प्रहरीले विभिन्न यातायात मजदुर संघ,संगठन तथा व्यवसायीहरुले गरेको चक्काजामलाई मध्य नजर गर्दै नागरिकहरुलाई सुविधा दिने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा निशुल्क बस संचालन गरी सेवा सुरु गरेको छ । प्रहरीले संचालन गरेको बस पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी त्रिपुरेश्वर , सहिदगेट, रत्नपार्क, दरवारमार्ग हुदै नक्साल सम्म र […]
२०७३ जेष्ठ १३ गते, बिहीबार