समाज

देशभर चिसो बढ्यो

काठमाडौ, ३० कात्तिक । काठमाडौ उपत्यकासहित देशभरका केही ठाउँमा आजवाट चिसो बढेको छ ।आज बिहानैदेखि हुस्सु देखिएकाले तापक्रम केही घटेको छ भने काठमाडौ उपत्यकामा बिहानैदेखि कुहिरो लागेको छ । मौसमविद् मिनप्रसाद अर्यालले मौसम बदली नभएको तर कुहिरो लागेकाले तापक्रम घटेको बताए । सबैभन्दा धेरै हिमाली क्षेत्रमा तापक्रम माइनसम ापुगेको छ । काठमाडौमा अहिले १३ डिग्री […]

२०७२ कार्तिक ३० गते, सोमबार

छठ पर्वको रौनक सुरु

काठमाडौ, २९ कात्तिक । छठ पर्व भब्यताकासाथ मनाउनका लागि वीरगन्जका स्थानीय युवा जलाशयको सरसफाइ तथा सजावटमा व्यस्त भएका छन् । उनीहरूले वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयको सरसफाइ तथा सजावटमा लागिपरेका छन् । ती पोखरी, नदी तथा तलाउलाई उनीहरूले दुलही झैँ शृङ्गारिन लागिपरेका छन् । छठ पर्वलाई हर्षोल्लासका […]

२०७२ कार्तिक २९ गते, आईतवार

अत्यावश्यक बाहेक अन्य गाडीले इन्धन नपाउने

काठमाडौं, २८ कार्तिक । नेपाल आयल निगमले अत्यावश्यक बाहेक अन्य गाडीले इन्धन नपाउने जनाएको छ । अहिले विभिन्न नाकाबाट नेपाल भित्रिएका इन्धन काठमाडौं ल्याउने तयारी भैरहेकाले त्यो इन्धन काठमाडौं नआइपुगेसम्म अरु गाडीलाई इन्धन उपलब्ध गराउन नसकिने निगमले जनाएको छ । वीरगंज नाका बाहेक अरु नाकाबाट थोरै परिमाणमा भएपनि इन्धन आपूर्ति भैरहेकाले त्यसलाई काठमाडौं ल्याएर वितरण […]

२०७२ कार्तिक २८ गते, शनिबार

कारको ठक्करबाट दुईको मृत्यु

काठमाडौं,२८ कार्तिक । चितवनको राप्ती नगरपालिका–८ स्थित मारताल पुल नजिक हिजो भाईटिकाकै दिन बेलुका कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भण्डाराबाट लोथर तर्फ जाँदै गरेको ना १३ च ३२१५ नम्बरको कारले विपरीत दिशामा गएर तीनजना पैदलयात्रीलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। कारको ठक्करबाट राप्ती ८ […]

२०७२ कार्तिक २८ गते, शनिबार

आज भाइटीका , शुभसाइत ११.५५ बजे

काठमाडौं,२७ कात्तिक । आज तिहारको महत्वपूर्ण दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा टीका लगाउन उत्तम साइत रहेको जनाएको छ । कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ गते […]

२०७२ कार्तिक २७ गते, शुक्रबार

आज गोरु तिहार

काठमाडौं, २६ कात्तिक । आज गोरु तिहार गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा […]

२०७२ कार्तिक २६ गते, बिहीबार

आज लक्ष्मी पूजा

काठमाडौं,२५ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी […]

२०७२ कार्तिक २५ गते, बुधबार

आज नरके चतुर्दशी तथा कुकुर तिहार

काठमाडौँ, २४ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो […]

२०७२ कार्तिक २४ गते, मंगलवार

यमपञ्चक सुरु, आज काग तिहार

काठमाडौं, २३ कात्तिक । आज यमपञ्चकको पहिलो दिन काग तिहार । आज कागलाइ पूजाआजा गरी मीठो मीठो खान दिने चलन छ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ । सोमबारदेखि यमदीप दान पनि सुरु भएको छ । कात्तिककृष्ण चतुर्दशीका दिन मंगलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन […]

२०७२ कार्तिक २३ गते, सोमबार

विराट पेट्रोलियमले खारेज गर्यो निगमसँगको सम्झौता

काठमाडौं, २२ कार्तिक । विराट पेट्रोलियमले नेपाल आयल निगमबाट पाएको इन्धन आपूर्तिको सम्झौता खारेज गरेको छ । इन्धन आपूर्तिका लागि निगमसँगको सम्झौता विवादित भएपछि विराट पेट्रोलियमले सार्वजनिक सूचना निकाली सम्झौता खारेज गरेको जनाएको हो । इन्धन ल्याउन विराटलाई २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । निगमबाट लिएको अग्रिम रकम […]

२०७२ कार्तिक २२ गते, आईतवार