समाज

आज राम नवमी

काठमाडौं, ३ वैशाख । हरेक वर्षको चैत शुक्ल नवमीमा झैँ यस बर्ष पनि आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ । असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा […]

२०७३ बैशाख ३ गते, शुक्रबार

छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

काठमाडौँ, २ वैशाख । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ […]

२०७३ बैशाख २ गते, बिहीबार

आजदेखि सुशीला कार्की का.मु. प्रधानन्यायाधीश

काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्दैछिन् । नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले महिला नेतृत्व पाएको यो पहिलो अवसर हो । उमेर हदका कारण प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठ सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हाल्न लागेकी हुन् । कार्कीले आजदेखि मुद्दाको इजलास तोक्नेलगायतका […]

२०७३ बैशाख २ गते, बिहीबार

आज चैते दशैं

काठमाडौ, २ बैशाख । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं, आज दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यसअघि चैतमै पर्ने गरेको यो पर्व तिथि धकेलिएका कारण यो वर्ष भने बैशाखमा परेको हो । चैते दसैँको दिन काठमाडौंका […]

२०७३ बैशाख २ गते, बिहीबार

आजबाट नयाँ वर्ष

काठमाडौं, १ वैशाख । आजबाट नयाँ वर्ष २०७३ साल शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । यो नै विक्रम सम्वत्को पहिलो दिन हो । आज विक्रम संवत् २०७३ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन […]

२०७३ बैशाख १ गते, बुधबार

राजनीतिक नेतृत्व व्यक्तिगत लाभमा लागे : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौ, ३० चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान अवस्थाप्रति चिखो आलोचना गर्दै राजनीतिक नेतृत्व व्यक्तिगत लाभमा लागेको आरोप लगाएका छन् । नयाँ वर्षको अवसरमा वक्तव्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भाषा, धर्म, संस्कृतिमाथि प्रहार भइरहेको भन्दै नेपालीबीच फाटो ल्याएर राज्य संयन्त्र व्यक्तिलगत लाभमा दुरुपयोग गरेको आरोप लगाएका हुन् । नयाँ वर्षको अवसरमा ज्ञानेन्द्रबाट जारी […]

२०७२ चैत्र ३० गते, मंगलवार

यसरी बित्यो २०७२

काठमाडौं । भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो । विसं २०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो । यस वर्षको सुरु मै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ […]

२०७२ चैत्र ३० गते, मंगलवार

प्रेम गर्दा ज्यान गुम्यो

काठमाडौं, २९ चैत्र । जुम्लामा युवतीको विषयलाई लिएर एक युवकको हत्या भएको छ । चन्दननाथ नगरपालिका १५ का १९ वर्षका राजेश न्यौपानेको ढुंगाले थिचेर हत्या भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइलाराले जानकारी दिए । जिल्लाको छुमचौर ४ तालकोट भन्ने ठाउँमा लखेटी लखेटी ढुंगाले थिचेर राजेशको हत्या भएको कोइरालाले बताए । घटनामा संलग्न भएको आरोपमा ७ […]

२०७२ चैत्र २९ गते, सोमबार

अब उपत्यकाका सबै उपभोक्तालाई ग्यास

काठमाडौं, २९ चैत । आजदेखि काठमाडौं उपत्यकाका सबै उपभोक्तालाई ग्यास पुर्‍याउन एकहप्तासम्म अभियान सञ्चालन भएको छ । ग्यास उद्योगीले एक हप्ताभित्र सबै उपभोक्तालाई खाना पकाउने ग्यास उपलब्ध गराउन अभियान सञ्चालनमा ल्याएका हुन् । अभियानको पहिलो दिन सोमबार भक्तपुरका सबै डिलरमा ग्यास पुर्‍याउने र बिहान ११ बजेदेखि वितरण थाल्ने तयारी भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद […]

२०७२ चैत्र २९ गते, सोमबार

बिस्केटको रथले च्यापेर मृत्यु

काठमाडौँ, २८ चैत । भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्केट जात्राको रथ तान्ने क्रममा घाइते भएका लक्ष्मीप्रसाद त्यातको ज्यान गएको छ । घाइते भक्तपुर सुकुलढोकाका ४४ वर्षका त्यातको उपचारको वीर अस्पताल ट्रमा सेन्टरमा शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ । रथ तान्ने क्रममा घाइते भएका अरुको उपचार भइरहेको छ । शनिबार बिहान बिभिन्न चरणको पूजा […]

२०७२ चैत्र २८ गते, आईतवार