प्रेस काउन्सिललाई प्रभाबकारी एबम ससक्त बनाउन जरुरी – राई
काठमाडौँ, १३ बैशाख । सुचना तथा सन्चार मन्त्री सेरधन राइले सम्पुर्ण मिडिया हेर्ने एउटै निकाय प्रेस काउन्सिल लाई समयमुखी ,ससक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छ्न । प्रेस काउन्सिल नेपालको ब्यबस्थापन सुधार कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री राइले उक्त कुरा बताएका हुन ।कार्यक्रममा छापा पत्रकारितालाई मात्र नभई अब अन्य रेडियो ,टेलिभिजन ,अन्लाईन माथि समेत प्रेस काउन्सिलको […]
२०७३ बैशाख १३ गते, सोमबार