रक्सौल नाका खुले लगतै पुन बन्द
काठमाडौ, १५ माघ । आन्दोलनरत मधेसी मोर्चाले १२९ दिनदेखि बन्द गरेको बीरगन्ज–रक्सौल नाका आज बिहान खुलेको छ । मेशिनरी लगायत विभिन्न समानहरु लोड गरिएका ५ वटा ट्रक रक्सौलबाट नेपाल प्रवेश गरेका छन् भने महिनौंदेखि बीरगंज भन्सारमा रहेको ४ वटा भारतीय खाली ट्रक रक्सौल फिर्ता गएको छ । धर्नास्थलमा एकजना पनि आन्दोलनकारी नभएको अवस्थामा स्थानीय व्यापारीहरुले […]
२०७२ माघ १५ गते, शुक्रबार