मीटर ब्याजका नाईके मुनिर खानको जग्गा कब्जा गरी मास खेति !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके शेख मुनिर खान अहमेदको जग्गा कब्जा गरी मास छरेको छ । आत्म निर्भर पार्टी र आत्म निर्भर कार्यकर्ता बनाउन देश ब्यापी रुपमा श्रमसंग जोडीएको नेकपा कैलालीले मीटर ब्याजका नाईके शेख मुनीर खान महोम्मदले ठगी गरी लिएको १० कट्टा जमीनमा मास छरेको हो ।कैलालीको धनगढी उप महानगरपालीका […]
२०८१ श्रावण ६ गते, आईतवार