स्वाइनफ्लु रोकथामको पहल गरिँदै
काठमाडौ, १२ फागुन। स्वाइनफ्लुका बिरामी भेटिनेने क्रमले तीब्रता पाएपछि सरकारले सीमा नाका र विमानस्थल क्षेत्रबाट आवतजावत गर्ने मानिसको स्वास्थ्य परिक्षणमा कडाइ गर्ने भएको छ ।स्वाइनफ्लुका संक्रमितहरुको पहिचान र पूर्वसचेतनाका लागि सम्बन्धित निकाय र मातहतका विभागलाई निर्देशन दिइएको स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए । उनका अनुसार स्वाइनफ्लुको नियन्त्रण र सचेतना जगाउनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन […]
२०७१ फाल्गुन १२ गते, मंगलवार