सिमलताल दुर्घटना: १८ जनाको शव भेटियो

काठमाडौँ । चितवन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ । अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरु घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ ।अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र […]
२०८१ श्रावण २ गते, बुधबार