सार्क सम्मेलनको लागि सफाइ तथा मर्मतलाई तीव्रता दिने तयारी
काठमाडौँ , ३१ असार। नेपालमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि सम्मेलन आसपासका क्षेत्र र प्रमुख सडकको सफाइ तथा मर्मत कार्यलाई तीव्रता दिने तयारी गरिएको छ । आगामी कात्तिकमा काठमाडौँमा हुने शिखर सम्मेलनका लागि सम्मेलन आसपासको क्षेत्रको सजावट गर्ने जिम्मा सरकारले काठमाडौँ महानगरपालिकालाई दिएको छ । सरकारले आइतबार […]
२०७१ असार ३१ गते, मंगलवार