प्रधानसेनापति राणा स्वदेश फिर्ता
काठमाडौ, असार ४ । प्रधानसेनापति गौरवशम्शेर राणा दक्षिण छिमेकी भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।भारतको स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको निमन्त्रणामा देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा सहभागी भएर राणा मंगलबार स्वदेश फर्केका हुन् ।समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन राणा गत जेठ २७ गते […]
२०७१ असार ४ गते, बुधबार