ट्रकको ठक्करबाट एक जनाको मृत्यु, अर्को घाइते

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो।ज्यान गुमाउनेमा ४१ वर्षीया नवीना देउला […]
२०८१ मंसिर १३ गते, बिहीबार