ताप्लेजुङका २३ वटा गाविस शान्तिक्षेत्र घोषित
ताप्लेजुङ , १६ पुस । यहाँका २३ वटा गाउ विकास समितिलाई शान्तिक्षेत्र घोषित गरिएको छ । सदरमुकाम फुङलिङ, दोखु र हाङदेवासहितका गाविसलाई शान्तिक्षेत्र गाविस घोषित गरिएको हो ।तमु ल्होसारका अवसरमा तमु समुदायको बस्ती रहेका गाविसलाई तमु हृयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का ताप्लेजुङले शान्तिक्षेत्र घोषणा गरिएको तमु ल्होसार मनाउन गठित मूल आयोजक समितिका संयोजक भरतकुमार […]
२०७० पुष १६ गते, मंगलवार