खाद्यले खसीबोका बिक्री सुरु गर्यो
काठमाडौं, १६ असोज । नेपाल खाद्य संस्थानले आजदेखि उपत्यकामा खसीबोकाको बिक्री खुला गरेको छ । प्रत्येक वर्ष घटस्थापनाको भोलिपल्टदेखि बिक्री खुला गरिँदै आएकोमा यस वर्ष भने दुई दिनअगाडि वितरण खुला गरेको छ । दसैंलाई लक्षित गरी संस्थानले एक साताअघि खसीबोका भित्र्याई बिक्री खुला गरेको हो । संस्थानले यस वर्ष खसीबोकामा चारथरी मूल्य निर्धारण गरेको छ […]
२०७० आश्विन १६ गते, बुधबार