आज पञ्चदान पर्व
काठमाडौं, १८ भदौ – आज भाद्रकृष्ण तृतीया अर्थात पँजरा अर्थात पञ्चदान पर्व। काठमाडौं, भक्तपुर, किर्तीपुर, साँखु, ठिमी, बनेपा, पनौतिलगायतका ठाउँमा बौद्ध धर्मावलम्वी नेवारहरुले पँजरा अर्थात पञ्चदान पर्व मनाइँदै छ ।प्रत्येक वर्ष भाद्रकृष्ण तृतीयाका दिन बौद्ध धर्मालम्वी नेवारहरुको ठूलो पर्व पञ्चदान साँस्कृतिक उत्सवका रुपमा मनाउने परम्परा छ । बौद्ध धर्ममा दानधर्मको ठूलो महत्व छ । बुद्धत्व […]
२०७० भाद्र १८ गते, मंगलवार