आज गाईजात्रा
काठमाडौं , ६ भदौ -आज गाईजात्रा । आजको दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।आज का दिन गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । काठमाडौँ उपत्यकाका […]
२०७० भाद्र ६ गते, बिहीबार