एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने
काठमाडौँ । । यस वर्षेखि एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ । पत्रिकामा परीक्षाफल प्रकाशनको काम प्रभावकारी नभएको भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द गर्न लागेको हो । परीक्षाफल इन्टरनेटमा राख्दा केही क्षणमै सबै विद्यार्थीले आ-आफ्नो नतिजा थाहा पाउने पनिकाको निष्कर्षछ । विगतदेखि गोरखापत्र र अन्य पत्रिकामा पनिकाले एलएलसीको परीक्षाफल प्रकाशन गर्दै आएको थियो […]
२०७० बैशाख २८ गते, शनिबार