भेरीले मान्छे बगायो
रुकुम, १९ जेठ । भेरी नदी तर्ने क्रममा शनिबार एक महिलासहित दुईजना बेपत्ता भएका छन् ।जिल्लाको पुर्तिमकाँडा गाविस वडा नं ७ का ४४ वर्षीया निर्मला पुन र २७ वर्षीय डेकवीर पुनलाई पुर्तिमकाँडा गाविसबाट जाजरकोट जाने क्रममा भेरी जङ्घार तर्न लाग्दा नदीले बगाएको हो ।भेरीको बीच भागमा पुगेका उनीहरुलाई भेरीले बगाएको प्रत्यक्षदर्शी डम्मरबहादुर पुनले जानकारी दिए […]
२०७० जेष्ठ १९ गते, आईतवार