तानसेन-बुटवल सडक खण्ड : रातिको समयमा सवारी आवागमनमा रोक !

काठमाडौँ । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तानसेन-बुटवल सडक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ ।सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको हो । पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा […]
२०८१ श्रावण ९ गते, बुधबार