मजदुर सङ्गठनको आठौं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको आठौं सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही जेष्ठ १५ गते चितवनमा हुने सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लव सीले गर्ने कार्यक्रम रहेको छ ।शुक्रबार चितवनमा सम्मेलनको तयारीकोबारे चितवन जिल्ला पार्टी सेक्रेटरी रुद्र सीसहित जिम्मेवार नेताहरु एवम् मजदुर सङ्गठनका नेताहरुबीच समेत छलफल […]
२०८१ जेष्ठ १२ गते, शनिबार