काठमाडौँमा ‘कोट म्यारिज’, चीन लगेर नेपाली युवती बिक्री

काठमाडौँ । एक नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर चीन पुर्याइ बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न भएको आरोपमा नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो। ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई […]
२०८१ जेष्ठ ८ गते, मंगलवार