अखिल क्रान्तिकारी ट्रेड युनियन महासङघ कास्कीको अध्यक्षमा मिलन सी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको आठौं जिल्ला सम्मेलनले मिलन सी को नेतृत्वमा ३१ सदस्सीय जिल्ला समिती र ७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्ष गौमती सी, सुरज सी, तुलसा सी त्यस्तै सचीवमा राजु सी, सहसचिवमा अर्जुन सी र कोषाध्यक्षमा विमल सी निर्वाचित भएका छन् ।उक्त कार्यक्रममा मन्तव्य राख्दै महासङ्घका […]
२०८० चैत्र २४ गते, शनिबार