खेल

विश्वकप क्रिकेट : आज तीन खेल हुँदै

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा पूर्व विजेता अस्ट्रेलिया र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुँदैछ, जहाँ अस्ट्रेलिया आफ्नो दबदबा कायम राख्ने दाउमा छ।जारी प्रतियोगितामा समूह बी का दुवै टोलीले एक–एक जित निकालेका छन्। यी दुई टोलीबीचको खेल कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ। आजै हुने अर्को खेलमा क्यानडा र […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

आईसीसीटी-२० विश्वकप :  नेपाल इटालीसँग प्रतिस्पर्धा गर्दै

 काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज  ३ खेल हुने भएका छन् । भारतकाे मुम्बईको वानखेड़े स्टेडियममा बिहीबार दिउँसो सवा ३ बजेदेखि नेपालले दोस्रो खेल इटालीसँग सामना गर्ने भएकाे हाे । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रने भएकाे हाे । यसअघि गत आइतबार भएको पहिलो […]

२०८२ माघ ३० गते, बिहीबार

टी-२० विश्वकप: आज इङल्याण्ड र वेस्ट इण्डिज भिड्दै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।त्यस्तै आज दोस्रो […]

२०८२ माघ २९ गते, बुधबार

पाकिस्तानद्वारा भारतसँगको विश्वकप खेल बहिष्कार गर्ने निर्णय फिर्ता

काठमाडौँ । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ । पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।पाकिस्तान […]

२०८२ माघ २८ गते, मंगलवार

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौँ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्ताराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप माघ २७ देखि हुने भएको छ। आयोजकले उक्त फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन्। अध्यक्ष थापाले […]

२०८२ माघ २६ गते, आईतवार

टी-२० विश्वकप : नेपाल इङ्ल्याण्डसँग भिड्दै

काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ। इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो। इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन्।घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग […]

२०८२ माघ २६ गते, आईतवार

टी-२० विश्वकपको दशौँ संस्करण शुरु

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा दशौँ संस्करणको टी(ट्वान्टी विश्वकप शनिवार औपचारिक रूपमा शुरु हुँदै छ। प्रतियोगिताको उद्घाटनको दिन तीन खेल आयोजना हुँदै छ। श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियम (वा सिन्हलीज स्पोर्ट्स क्लब ग्राउन्ड) मा पाकिस्तान र नेदरल्याण्ड्सबीचको खेलसँगै विश्वकपको औपचारिक सुरुआत हुनेछ। अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड (कोलकाताको इडेन गार्डेन्समा) तथा आयोजक […]

२०८२ माघ २५ गते, शनिबार

भारतले जित्यो आईसीसी यू-१९ विश्वकपको उपाधि

काठमाडौँ । भारतले आइसीसी यू-१९ क्रिकेट विश्वकप जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भारतले इङल्याण्डलाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो । भारतले दिएको ४१२ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुदै ३११ रन बनाएर अलआउट भएको थियो ।इङल्याण्डका लागि कालेब फाल्कोनेरले शतकीय पारी खेल्दै ११५ रन बनाएका थिए भने बेन […]

२०८२ माघ २५ गते, शनिबार

बुढासुब्बा गोल्डकप फुटबल आजदेखि : धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । २०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुने भएको छ । बुढासुब्बा गोल्डकप काठमाडौं उपत्यकाबाहिर आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हो । प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो साढे २ बजे आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच प्रतिस्पर्धा हुने […]

२०८२ माघ २३ गते, बिहीबार

आईसीसी टी–२० विश्वकप वार्म–अप खेल : नेपालद्वारा यूएई पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो वार्म–अप खेलमा नेपालले प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ७ विकेटको शानदार जित निकालेको छ । सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज […]

२०८२ माघ २२ गते, बुधबार