एसीसी महिला क्रिकेट : नेपाल पाकिस्तानको सामना गर्दै

काठमाडौँ । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलंकाको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा रहेको छ ।नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो […]
२०८१ श्रावण ६ गते, आईतवार